सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले गत बर्ष झै किसानलाई लक्षित गरी सिचाइमा समस्या नहाेस भनेर ५७ थान विद्युतीय मोटर वितरण गर्दा कृषकहरु हर्षित भएका छन् ।
विभिन्न वडाका कृषकहरुलाई खेती गर्ने समयमा पानीको अभाव हुन नदिनका लागि नगरको बजेटबाट ५० प्रतिशत अनुदानमा विद्युत मटर वितरण गरिएको हाे । कार्यक्रममा नगर प्रमुख शिवप्रसाद ढका...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ८ स्थित सलकपुरमा बुधबार १ किमि क्षेत्रमा ३ सय फूलका बिरुवा राेपिएकाे छ । मेयर संग हरित नगरी कार्यक्रम अन्तर्गत सिमेन्टकाे गमलामा फूलका विरुवा राेपिएकाे हाे ।
गमलामा फूलका बिरुवा राेप्ने कार्यक्रमकाे सहयाेगी संस्था सुन्दरहरैंचा नगरपालिकाकाे कार्यालय रहेको थियाे । कार्यक्रम वातावरण संरक्षण तथा रुपान्तरण समाजकाे...
सुन्दरहरैंचा / नेपालकै पूरानो औद्योगिक क्षेत्र विराटनगरमा रहेको उद्योग संगठन मोरङको ४८औं साधारण सभाबाट सुन्दरहरैंचाका उद्योगपति तथा समाजसेवी भाेलेश्वर दुलाल उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
काे हुन दुलाल ?
माेरङकाे सुन्दरहरैंचाका स्थायी बासिन्दा भाेलेश्वर दुलाल औद्योगिक तथा सामाजिक क्षेत्रमा चीरपरिचित नाम हो । उनको जन्म वि.स.२०३२ साल...
इटहरी । नेपाल बिधुतिय प्राबिधिक समुह प्रदेश १ अध्यक्षमा यज्ञराज दाहाल (नवराज) सर्वसम्मत चयन भएका छन् । इटहरी स्थित दुर्गा पार्टि प्यालेसमा सम्पन्न नेपाल बिधुतिय प्राबिधिक समुह प्रदेश १ काे प्रथम अधिबेशनबाट दाहालकाे अध्यक्षतामा ११ सदसिय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा विमलेश कर्ण, सचिवमा रवि सुवेदी, सहसचिवमा नवजिवन अधिकारी र...
सुन्दरहरैंचा / व्यापार व्यावसायकाे क्षेत्रलाई स्तर उन्नति गर्न युवा वर्गकाे अति नै खाँचाे छ । युवा विनाकाे देश अन्धकार हुने भएकोले वैदेशिक राेजगारीमा जाने यूवाहरुलाई यहि आत्मानिर्भर हुने खालकाे वातावरणकाे सिर्जना गर्न जरुरी छ । व्यावसायमा युवाहरुकाे उदय र साथ हुनु पर्दछ । युवाले गरेको व्यवसाय तथा उद्योग धन्दालाइ उवास तथा राष्ट्रले समेत प्राथमिकताम...
सुन्दरहरैंचा / करिव २ दशक अघि देखि उवास तथा व्यापार व्यावसायकाे क्षेत्रमा कार्यरत छु । आफु विशुद्ध व्यवसायी तथा उद्योगी समेत भएकोले मेराे व्यावसायिक प्रतिष्ठान मेघा डिपार्टमेन्ट स्टाेर तथा जय कार्की किराना पसल संचालनमा रहेको छ । यसबाट करिव प्रतक्क्ष अ प्रक्क्ष रुपमा करिव ३ दर्जन भन्दा बढी जनशक्तिलाई स्वदेशमै राेजगारी प्रदान गरेको छु । यस भन्दा अघि ...
सुन्दरहरैंचा उवासमा उपाध्यक्षकाे नेतुत्व पाउँन सफल भए भने सके सम्म राम्रो काम गर्नेछु । समाजमा व्यावसाय संगै सामाजिक काम समेत गरेर अघि बढेकाे हुँदा आफुसँगै अरुलाइ पनि जिविकाेपार्जन र राेजगारी मूलक काममा स्थापित गराउन चाहान्छु । धेरै समयदेखि आफु व्यावसायी भएर काम गरेकाे हुँदा यसलाई निरन्तरता दिदै अघि बढ्ने चाहाना छ । चुनावमा सफल भए भने यस क्षेत्रमा ...
मैले २०५४ साल देखि हालकाे सुन्दरहरैंचा ८ सलकपुरबाट पप्पु स्टोर खुद्रा व्यावसायमा आबद्व भएर ब्यावसायिक यात्रा सुरु गरेका हाे । म २०६० मा थोक बिक्रेता हुँदै २०७५ देखी उत्पादन, थोक तथा खुद्रा तिनै प्रकारका व्यावसायमा संलग्न हुँदै आएकाे छु । स्थानीय शिक्षा निकेतन माविको वर्तमान अध्यक्ष, भुल्के साकोसकाे स्थापना देखि नै अध्यक्ष भएर काम गरेकाे छु ...
२०५४ सालमा इन्द्रपुर व्यापार प्रबन्ध समिति स्थापना भएको थियाे । कोसीहरैंचा उद्योग वाणिज्य संङघ हुँदै हाल सुन्दरहरैंचा उद्योग वाणिज्य संङघ भनी नाम परिवर्तन भएको छ । सुन्दरहरैंचा नगरपालिकामा सुन्दरहरैंचा तथा सुन्दरदुलारी गरि दुई संङघ भएकोले दुईलाई एक बनाउँन आवश्यक देखिएकाे जानकारहरु बताउँछन । नगरको प्रमुख बजारका रुपमा विकसित भएको विराटचोक, हरैंचा, ...
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा स्थित वडा न ४ काे कार्यालयमा नगरपालिकाद्वारा निर्मित न्यायिक इजलासकाे समुद्घघाटन कार्यक्रम सम्पन भएको छ । न्यायिक इजलास समुद्घघाटन कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठ रहेका थिए । सुन्दरहरैँचाको न्याय सम्पादन स्तर पहिलाको अवस्था भन्दा हालको अवस्था सुधार तर्फ उन्मुख भएको ब...