सुनको मूल्य बढ्यो

काठमाडौं / नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ९८ हजार दुई सय रुपैयाँ र तेजाबी सुन ९७ हजार सात सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर एक हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया