विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

काठमाडौं। उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छिन् । साे क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन ।

चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ ।

तपाईको प्रतिक्रिया