मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले अनुमोदन गरेको उक्त नीति आज अपराह्न २ बजे सार्वजनिक गरिने गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया