३ हजार कृषकहरुलाई २२ हजार ६ सय बढी फलफुलको बिरुवा बितरण

तेह्रथुम / कृषी,शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्बाधार समृद्ध छथर निमार्ण भन्ने मुल नाराका साथ गाउँपालिकाले बिभीन्न कार्यक्रमहरुलाई बिशेष प्राथमिताका साथ अगाडी सारेको छ । गाउँपालिकामा रहेको कृषकहरुलाई आर्थीक क्षेत्रमा मजुबद बनाउने उदेश्यका साथ क्षेत्र निर्धारण गर्दै बिभीन्न पकेटको रुपमा अगाडी बढाएको गाउँपालिकाले जनाएको छ ।

सुख्खाग्रस्त क्षेत्रलाई फलफुल पकेट क्षेत्रको रुपमा बिकास गर्ने उदेश्यका साथ कृषकहरुलाई २२ हजार ६ सय बढी फलफुलको बिरुवा बितरण गरीएको छ । आर्थीक बर्ष २०७४÷७५ को गाउँसभाबाट बिनिीयोजित रकमले गाउँपालिकालाई बिभीन्न पकेट क्षेत्रको रुपमा तरकारी तथा पलफुलको बिरुवा बितरण कार्यक्रम अगाडी ल्याईएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए ।गाउँपालिकाको तमोरले छोएको सुख्खाग्रस्त क्षेत्र लिची ३ हजार आँप ९८ सय अनार ५५ सय बिरुवा निशुल्क बितरण गरीएको प्रमखु तिगेलाले बताएका छन ।

गाउँपालिकाको बिच भागमा सुन्तला ५ सय १८ कागती ३४ सय कमली सुन्तला ४ सय ४० बिरुवा ५० प्रतिसत कृषकहरुको साँझेदारी बितरण गरीएको छ । त्यस्तै माथील्लो क्षेत्रमा तरकारी पकेट क्षेत्रको रुपमा बिकास गर्नका लागी काउली,बन्दा,मुला गाँजर,अकबरे खुर्सानी लगायतका बिउ बितरण गरीएको थियो । तरकारी पकेट क्षेत्रका बिभीन्न तरकारीहरुको बिरुवा बितरण गरीएको गाउँपालिकाको जनाएको छ । ३ हजार कृषकहरुले बिरुवा बितरण गरीएको छ ।

गाउँपालिकाले क्षेत्र निर्धारण गरी बिभीन्न फलफुल तथा तरकारीको बिउ बितरण कार्यक्रमले सकरात्मक सन्देश दिएको छथर ३ का दुर्गा लिम्बुले बताए । बाताबरण र क्षेत्रलाई अध्यायन गर्दै कृषकहरुलाई दिर्गकालिन आर्थीक समृद्ध बनाउनको साथै ब्याबशायिक रुपमा बिकास गर्न यो कार्यक्रमले टेवा पुगेको छ । गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रका कृषकहरुको जमिन खाली बाँझी रहेको बेला पकेट क्षेत्रको रुपमा बिकास गरी फलफुलको बिरुवा बितरण गर्नले कृषकहरुमा उत्साह जागेको कृषी शाखा कार्यालय सुक्रबारेका कृषी प्राबिधी अदिप श्रेष्ठले बताएका छन ।

आर्थीक रुपमा बिपन्न परीवारले फलफुल बिरुवा तथा तरकारीको बिउ बितरणले आर्थीक उपार्जनको बाटो बनेको कृषकहरुले बताएका छन । गाउँपालिकाले पकेट क्षेत्रहरुको लागी आउँदो आर्थीक बर्षमा बिशेष कार्यक्रमको तयारी भई रहेको जनाएको छ । गाउँपालिकाको आर्थीक सहयोगमा कृषी शाखा छथर शाखाको सहजीकरणमा बिरुवा बितरण गरीएको हो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने पाक्साँवा पूर्वेली न्युजका तेह्रथुम सहकर्मी हुनुहुन्छ ।

प्रकाश पाक्साँवाबाट थप

तेह्रथुमका आगलागी हुँदा एक बच्चाको मृत्यू

सिमसिम पानीमै चल्दैन ग्रामिण सडकमा सवारी साधान

पुर्बी पहाडमा हिमपात जनजीवन कष्टकर (१० तस्विरहरू सहित)

बर्षादले किसानलाई पुग्याे राहत

गाउँमा गाडी पुग्यो, समस्या भने जस्ताकाे तस्तै

तेह्रथुमको म्याङलुङमा ‘श्रीजंगा लिपी’को सिकाई हुदै

गुड्न थाले तेह्रथुमको गाउँ गाउँमा गाडी

तेह्रथुमको बसन्तपुर बजारमा आगलागी, नियन्त्रण प्रयास जारी, नियन्त्रणको क्रममा २ घाइते

दाँत उपहार पाएपछी हर्षित धनश्याम

तेह्रथुममा पनी कर्मचारीले कालोपट्टी बाँधी गरे कलम बन्द

तपाईको प्रतिक्रिया