सोनीको शो रुम शेर्पा मल दरवारमार्गमा

काठमाडौं । सोनीको शो रुम काठमाडौंको दरवारमार्गमा स्थित शेर्पा मलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपाहिमा टे«डलिंकले बिहिबारवाट उक्त शो रुम सञ्चालनमा ल्याएको हो ।एक कार्यक्रमकावीच सोनीको विजनेस हेड ःच। व्भचझथ ज्भलन, चर्चित निर्देशक निश्चल वस्नेत र नेपा हिमा टे«ड लिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरले उक्त शो रुमको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

उक्त शो रुममा सोनीको नेपालमा उपलब्ध सवैरेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनिले जनाएको छ । सोनीको व्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइवरसट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआरसिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् । यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिम मल गोंगोवुमा सञ्चालनमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया