सुनको मूल्य बढ्यो

काठमाडौं। आज फेरि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो भने सुन प्रतितोता ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । आज चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…