सुजुकीका भाग्यशाली ग्राहकले पाए एक लाख नगद

इटहरी / सुजुकी ब्राण्डका गाडीहरुको आधिकारिक विक्रेता एब्सुल्युुट अटो इटहरीबाट गाडी खरिद गरेका एक भाग्यशाली ग्राहकले नगद एक लाख उपहार प्राप्त गरेका छन् । झापा बुधबारेका सुरेन्द्र उप्रेतिले एब्सुल्युुट अटो इटहरीबाट सुजुकीको बोलेनो जेटा गाडी खरिद गरेका थिए ।

उनले गाडी खरिद गरि कुपन स्क्रयाच गर्दा नगद एक लाख परेको जानकारी सञ्चालक प्रवेश बस्नेतले दिए । उनलाई एक लाख बराबरको चेक हस्तान्तरण गरिएको बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया