सशस्त्र प्रहरीद्वारा ८३ हजार बराबरको कपडा बरामद

लौकही । सुनसरीको कोशी गाउँपालीका ४ स्थित कोशी कटान क्षेत्रबाट सशस्त्र प्रहरीले ८३ हजार बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल श्रीपुरबाट सशस्त्र प्रहरी निरीक्षक शंकर थापा नेतृत्वको टोलिले राजमार्गमा छड्के चेकजाँचको क्रममा ८३ हजार ६ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको हो ।

सशस्त्र प्रहरीको गस्ती टोलिले पश्चिम बाट पूर्वतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई चेकजाँच गर्दा ८० हजार ४ सय ५० मुल्य बराबरको लेडिज टप्स ९४ पीस र ३ हजार २ सय मुल्य बराबरको लेडिज सल गरि ८३ हजार ६ सय ५० मुल्य बराबरको लत्ताकपडा नियन्त्रणमा लिई सेतुबन्द सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

सुनसरीमा ट्याक्टर र कार ठोकिँदा एकै परिवारका ६ जना घाइते, खतिवडा दम्पतीको अवस्था गम्भीर

इनरुवा लाई ९६ रनले हराउँदै भाण्टावारी क्रिकेट प्रतियोगिताको फाइनलमा

बिहेको प्रलोभनमा झण्डै बेचिइन् विराटनगरकी स्वास्तिका, सशस्त्र प्रहरीले भाण्टावारी नाकाबाट गर्याे उद्दार

अहिलेकै रवैया कायम रहे सरकारलाई सडकबाटै ढाल्नेछौं : विजय गच्छदार

विश्व सिमसार दिवस : सिमसार क्षेत्रमै पानी अभाव

सुनसरीमा ७ महिनामा १ सय २१ वटा आगलागी , २३ करोड बढीको क्षति

भैंसी सुन्दरीलाई इनरुवा नगरपालिकाका मेयरद्वारा “लैनो भैंसी” प्रदान

कोशीमा बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न 

काेशीमा भैंसी सुन्दरी प्रतियोगिता (१० तस्विरहरू)

प्रेस युनियन सुनसरीको वनभोज कार्यक्रम सम्पन्न

तपाईको प्रतिक्रिया