शिवम सिमेन्टद्वारा फिफा विश्वकप २०१८ भविष्यवाणी याेजना संचालन

काठमाडौं  /  शिवम् सिमेन्टले आगामी फिफा विश्वकप २०१८ को अवसरमा आफ्ना फेसबुक फलोअरहरुलाई आफ्नो योजना अन्तर्गत वल्र्डकप विजेताको भविष्यबाणी गरी आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्न गइरहेको छ । हरेक खेलमा हुनसक्ने सम्भावित विजेताहरुको घोषणा गरी उक्त भविष्यबाणी मिलेमा सहभागीले प्रत्येक खेलमा आकर्षक पुरस्कार प्राप्तगर्नुहुने छ । यस खेलमा सहभागी हुन सहभागीहरुले शिवम् सिमेन्टको आधिकारिक फेसबुक पेजलाई लाइक गरी त्यहाँ रहेको Predict & Win Post को link मा गई हरेक दिनहुने म्याचहरुको सम्भावित विजेता र गोल स्कोर भविष्यबाणी गर्नुपर्ने छ । र हरेक दिन हरेक खेलमा आएको उत्तरहरु मध्ये सही निकटत्तम उत्तर र एक भन्दा बढि सही उत्तर भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । हरेक दिनको विजेताहरुले शिवम् सिमेन्टको कर्पोरेट अफिस मा आएर पुरस्कार प्राप्त गर्न सक्नु हुने छ ।

पछिल्लो २०१४ को विश्वकप खेलमा पनि सञ्चालन भएको उक्त Predict & win खेल यस पटक पनि निरन्तरता दिएको कम्पनिले जनाएको छ । यस प्रतियोगितामा सहभागी हुनु हुने व्यक्तिहरुले रोमाञ्चक खेलको थप मज्जा लिनुका साथै आकर्षक पुरस्कारहरु पनि प्राप्त गर्नु हुनेछ । यसरी शिवम सिमेन्टले विश्वकपको मौसममा आम व्यक्तिहरुलाई थप उत्सास एवं मनोरञ्जन प्रदान गर्ने गरि यस Predict & win खेल संचालन गरिरहेको छ ।

शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिकविश्वास गरिएको र रुचाइएको इएऋ सिमेन्ट हो । नेपालका केन्द्र भाग हेटौँडामा अवस्थित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधी प्लान्टबाट आफ्नै चुनढुङ्गाकोेप्रयोग गरीउच्च गुणस्तरको क्लिंकरका साथै शिवम् OPC सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ ।

“गुण्स्तरको पहिचानहो शिवम्”, “गुण्स्तरमाकहिल्यै सम्झौतानगरौँ” तथा Quality को मामलामा ल्इ NO Compromise जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफलभएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वस्नीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवकाप्रमुख योजनाहरुमाआफ्नो योगदान दिन सफलभएको छ, जस्तैःकाठमाडौँ चक्रपथविस्तार परियोजना, नेपाली सेनाको सिभिलतथा भेट्रान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुलएवम् टनेल निर्माण प्रोजेक्टहरु इत्यादी। ISO 9001, ISO 14001, OHCAS 18001, ISI and URS प्रमाणित तथा नेपाल गुणस्तर चिन्हप्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधादिँदैँ आएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया