विराटचोकमा मनकामना अटो संन्चालनमा

मोरङ / मोरङ सुन्दरहरैँचाको विराटचोकमा व्यवसायिक कारोबारका लागि टिभीएस कम्पनीको वाइक तथा स्कुटरको शाखा शोरुम मनकामना अटो केही समय देखी संचालनमा आएको छ । आर्कषक रुपमा संचालनमा आएको मनकामना अटोले टिभीएस (TVS) कम्पनीको सम्पुर्ण मोडलका वाईक तथा स्कुटरको बिक्री वितरणका लागि आफ्नो कारोबार लाई अघि बढाएको छ । विभिन्न मोडल तथा कलरमा उपलब्ध रहेको राम्रो क्षमता भएको वाईक तथा स्कुटर पाउने उतm शाखा शोरुममा स्थानिय केही कामदारहरुले रोजगारी समेत पाएका छन् ।

विराटचोक बजारकोे पश्चिम लाइनमा संचालनमा आएको मनकामना अटोले राम्रो लगानी गरी टिभीएस कम्पनीको वाईक तथा स्कुटर खरिद विक्रीमा जोड दिएको छ । उतm कम्पनीका वाईक तथा स्कुटरको साधनमा प्रयोग हुने पार्टपूर्जा सहज रुपमा पाउनुका साथै मर्मत, एक्चेन्च अफर तथा केही समयका लागि सवारी साधन खरिदमा विशेष छुटको व्यवस्था समेत रहेको मनकामना अटोका संन्चालक मध्येका एक गोविन्द अधिकारीले बताए ।

आगामी श्रावण १७ गते एक कार्यक्रमका बिच उद्घाटन हुने भनिएको उतm वाइक शोरुममा रु २० हजार सम्मको छुट सुविधा सिमित अवधीका लागि सवारी साधन खरिदमा व्यवस्था समेत रहेको बताईएको छ । फ्रि वाइफाईका साथमा छिटो छरितो रुपमा सर्भिसको समेत सुविधा रहेको उतm टिभीएस कम्पनी वाईकको शाखा शोरुम मनकामना अटोले स्थानियहरुको आवश्यकतालाई समेत पूरा गदै सफलता तर्फ अघि विश्वास लिएको छ ।

व्यवसायीक सफलता हात पार्ने उद्ेश्यका साथमा स्थानियको माग र आवश्यकता लाई मध्यनजर गर्दै व्यापार व्यवसायमा सक्रिय सहभागिता भएर सेवाको भावनाले समेत मनकामना अटो मार्फत टिभीएस कम्पनीको वाइक तथा स्कुटरको शाखा शोरुमको कारोवार संन्चालनमा ल्याएको संचालन मध्येका एक खेमराज दाहालले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

विराटचोकमा टिभिएसको शोरूम उदघाटन

सुन्दरहरैंचामा हात्ती आतङ्क (तस्विर सहित)

विराटचोकमा मनकामना अटो संन्चालनमा

विराटचोकमा स्रष्टा सम्मान तथा साङ्गीतिक कार्यक्रम हुने

सुन्दरहरैंचा खुल्ला दिसामुक्त, पूर्णखोप सुनिश्चितता तथा साक्षर नगरपालिका घोषणा

सुन्दरहरैंचा नपामा विपत व्यवस्थापन समिति गठन

९ करोडको लगानीमा सुन्दरहरैंचामा सार्वजनिक शाैचालयको निर्माण हुँदै

हावाहुरीबाट सुन्दरहरैचामा करोडौको क्षति,दर्जनौ परिवारको बिचल्ली

विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार

सुकुना बहुमुखी क्याम्पस प्रदेश १ को शान हो : प्रेमप्रसाद भट्टराई

तपाईको प्रतिक्रिया