लौकही बाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद

इनरुवा । सशस्त्र प्रहरीले सुनसरीको कोशी गाउँपालीका २ स्थित उराँव बस्तीबाट तस्करीको अवैध कपडा सहित दुईवटा मोटरसाइकल बरामद गरेको छ । बिओपी श्रीपुर बाट सशस्त्र प्रहरी निरीक्षक निरन थापा नेतृत्वको टोलिले भारत बाट लुकाई छिपाइ ल्याएको लेडिज कपडा सहित दुईवटा मोटरसाइकल बरामद गरेको हो ।

चाडपर्वको समयमा चोरी तस्कर घटना हुन नदिन तथा शान्ति सुरक्षा मजबुत बनाउन खासगरी सिमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीले निगरानी बढाएको जनाएको छ । सोही क्रममा भन्सार छलेर ल्याएको अवैध कपडा र मोटरसाइकल बरामद गरी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको बिओपी श्रीपुरका इन्चार्ज निरन थापाले बताए । लेडिज र दुईवटा मोटरसाइकलको जम्मा ३ लाख मुल्यांकन गरेर थप कार्वाहीको लागि भन्सार बुझाएको उनले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

श्रीमतीद्वारा २६ वर्षीय श्रीमानको हत्या, छोराछोरी सहित श्रीमती फरार

घुरको आगो निभाउने क्रममा सुनसरीमा बालिका गम्भीर घाइते

सिराहा बाट बिराटनगर आउदै गरेको बसले किचेर पानी बेच्ने बालकको मृत्यु

सशस्त्र प्रहरीद्वारा भन्सार छलेको अवैध सामान बरामद

आगलागी पीडित परिवारलाई २५ हजारका दरले राहत वितरण

सुनसरीमा गोलि चल्यो एकजना घाइते (तस्विरहरू सहित)

सुनसरीकाे कोशी गाउँपालीकामा भीषण आगलागी, ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट, नियन्त्रण प्रयास जारी ( १३ तस्विरहरू)

कोशी टप्पुमा गोलि हानी ५ वटा चौपाया मारिए

सुनसरीमा भारतीय डाका समुह र सुरक्षाकर्मी बीच दोहोरो गोलि हानाहान

सेतो बोरामा हातखुट्टा बाँधेर यसरी काेशीमा फालिएकाे रहेछ रमिलाको शव (भिडियाे)

तपाईको प्रतिक्रिया