लगातार अाेरालाे लाग्दै सुनकाे भाउ : हेर्नुस अाजकाे बजार मुल्य

नेपाली बजारमा आज सुनको मूल्य थप घटेको छ । आज सुन तोलामा थप तीन सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँमा पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज यथावत छ । आज चाँदी प्रतितोला सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा हिजो मात्रै तोलामा पाँच रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया