यस्ताे छ मारुती सिमेन्टकाे “चाँदीको झिलिमिली” अफर

काठमान्डाैं / नेपालको सबैभन्दा लोकप्रिय मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुलाई लक्षित गरी आकर्षक चाँदीको झिलिमिलीू योजना ल्याएको छ । यस योजना अन्तर्गत उपभोक्ताले मारुती सिमेन्टको प्रत्येक २१ बोराको खरिदमा स्योर सट उपहारको रुपमा १० ग्राम चाँदीको सिक्का तुरुन्तै प्राप्त गर्नेछन् । यो योजना २०७६ कात्तिक १६ गतेसम्मका लागि नेपालभर लागू गरिएको छ ।

मारुती सिमेन्ट नेपालकै उत्कृष्ट मानिएको उदयपुर पहाडी रेन्जमा रहेको आफ्नै चुनढुङ्गा खानीबाट अन्तर्राष्ट्रीय स्तिरको अत्याधुनिक रोटरी टेक्नोलोजीको ग्रिनफिल्ड प्लान्ट द्वारा उत्पादित उच्च गुणस्तरको नम्बर १ ओ.पी.सी. सिमेन्ट हो साथै या आइ एस ओ प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त सर्वाधिक ट्रस्ट ब्रान्डको रुपमा स्थापित भइसकेको छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…