यस्ताे छ महिन्द्रा टु ह्वीलहरुको नयाँ वर्ष योजना

काठमाडौं । नेपालको लागि महिन्द्रा टु ह्वीलहरुको आधिकारिक विक्रेता अग्निमोटो इन्कले नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा विशेष योजना प्रस्तुत गरेको छ ।   महिन्द्रा टु ह्वीलरले  नयाँ वर्षको उपलक्ष्यमा “महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गरौं” भन्ने योजना ल्याएकाेहाे ।

यस योजना अन्तर्गत महिन्द्रा टु ह्वीलरको खरिदमा प्राप्त हुने कुपन स्क्र्याच गरी त्यस कुपनमा देखिएको अंक ५ – १०० लाई २०७५ ले गुणन गर्दा हुन आउने नतिजा बराबरको रकम छुट स्वरुप प्राप्त गर्न सक्ने कम्पनिले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया