यस्ताे छ आज पूर्वमा सुनचाँदीकाे मूल्य

विराटनगर / पूर्वमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ४ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ९ सय रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया