यस्ताे छ अाज पूर्वमा सुनचाँदीको भाउ

काठमाण्डौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातको पाँचाै दिन आज (बिहिबार) पूर्वमा  सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चादीँको मुल्य प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया