यस्ताे छ अाजकाे सुनचाँदीकाे मूल्य

काठमाडौं / नेपाली बजारमा आज पनि सुनको मूल्य यथावत छ भने चाँदीको मूल्य केही घटेको छ । सुन आज पनि ५६ हजार पाँचसय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँ वृद्धि हुँदै प्रतितोला सात सय ४० मा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया