यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

काठमाडौं / नेपाली बजारमा आज पनि सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । आज सुनको मूल्य थयावत रहँदा चाँदीको मूल्यमा भने गिरावट आएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो भने प्रतितोल सात सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया