यस्ताे छ अाजकाे सुनचाँदी मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको रहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया