मोरङको पथरीशनिश्चरेमा १४ करोडको पाटि प्यालेस संचालनमा

मंसिर / मोरङको पथरीशनिश्चरेमा रहेको सिन भिलेज पार्टी प्यालेसले रेस्टुरेण्ट एण्ड बार संचालनमा अाएकाे छ । पर्यटकहरुको आगमनलाई मध्य नजर गरेर प्यालेसले सोमबारबाट सुबिधा सम्पन्न आवास र खानपिन सहितको रेस्टुरेण्ट एण्ड बार संचालनमा ल्याएको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

प्यालेसमा प्रत्येक शुक्रबार शुखद शुक्रबार साङगेतीक साझ हुने छ भने साङ्गेतीक साझमा स्थानीय तथा ख्याती प्राप्त कलाकार द्धारा गजत, लोक दोहोरी र कन्सर्ट हुने छ । रेस्टुरेण्ट एण्ड बारमा स्वस्छ तथा पारिवारीकमय वातावरणमा कार्यक्रम हुने भएकाले बाल बगैँचा र स्विमिङ पुलको समेत आन्नद लिन पाईने छ । पथरीशनिश्चरे आसपासमै बढि लागत बनेको पाटि प्यालेसको कुल लगानी १४ करोड रहेको छ । ५०/६० जना कर्मचारीले रोजगार पाउने प्यालेसमा बिदिशी खानको समेत ब्यवस्था रहेको छ । भदै १२ देखि संचालनमा आएको पाटी प्यालेसमा सोमबार देखी बिभिन्न अफर सहित ५ दिन सम्म रेस्टुरेण्ट एण्ड बारको उद्घाटन कार्यक्रम रहने संचालक नरेस घतानिले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

पथरीमा पुन भेटीयो महिलाको शव , रिना मृत्यू प्रकरण भएकाे ५ महिना नबित्तै भटिए ५ शव

आगलागी पीडित गुप्तालाई उद्योग बाणिज्य संघ पथरीको सहयोग

मोरङको पथरीमा बस दुर्घटना : एकको मृत्यु, १६ घाईते ( १५ तस्विरहरू सहित)

सर्वोच्चको फैसला कार्यन्वयन नगरेको भन्दै पथरीमा स्थानियले दिए आन्दोलन गर्ने चेतावनी

पथरी शृखलाबद्ध काण्ड, मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

लेटाङ भेट्रानलाई हराउदै ए पि सफ दाेस्राे चरण प्रबेश

प्रदेश स्तरिय महिला फुटवलकाे उपाधी माेरङलाई

पथरी भेट्रानलाई हराउदै ईटहरी भेट्रान दोस्रो चरण प्रबेश

प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता : झापा र उदयपुर सेमिफाईनलमा प्रवेस

तपाईको प्रतिक्रिया

Loading…