मूल्य बढ्यो अमेरिकी डलरसहित सबै देशको , हेर्नुहोस् कुन देशको कति ?

काठमाडौँ / आज मंगलबार अमेरिकी डलर सहित प्राय देशको मुल्य बढेको छ । आज नेपाली बजारमा नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ४५ पैसा रहेको छ। त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ४८ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ १६ पैसा रहेको छ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ १ पैसा छ। त्यस्तै यूके पाउण्ड एकको खरिददर १४६७ रुपैयाँ २५ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ३ पैसा छ।त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १७ पैसा रहेको छ। आज बहराईन दिनार एकको खरिददर ३०१ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रिदर ३०३ रुपैयाँ ५९ पैसा रहेको छ। त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५२ पैसा छ।त्यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३७६ रुपैयाँ ८० पैसा रहेको छ। हेर्नुहोस् देशको विनिमय दर

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…