बजाज कप इण्डिया – फेस अफ दि कलेज सिजन २ को फाइनल शनिबार

छालामा देखिने विभिन्न दागलाई मेटाउने प्राकृतिक क्रिम बजाज नोमार्कस् का अलावा अन्य विभिन्न उत्कृष्ट उत्पादनहरुबाट विश्वका विभिन्न देशको कस्मेटिक बजारमा आप्नो अलग छाप बनाउन सफल बजाज कर्प इण्डियाले बजाज नोमार्कस्को ब्राण्डमा नो माक्र्स फेस अफ दि कलेज सिजन २ को फाइनल यहि फेब्रुअरी २४ तारिख शनिवारका दिन काठमाण्डौमा सम्पन्न हुन गई रहेको छ ।

विभिन्न कलेजमा गएर विद्यार्थीहरुको छाला परिक्षण अत्याधुनिक मसिनबाट गराउने र छाला सम्बन्धि अन्य विविध जानकारी दिने उद्देश्यले नेपालमा पहिलो पटक सन २०१६ मा देशभरका विभिन्न प्रमुख शहरहरुका ५० वटा कलेजमा अध्ययनरत हजारौं विद्यार्थीहरु वीच ँबअभ या तजभ अयििभनभ९ँइत्ऋ० को नामबाट यो कार्यको थालनी कम्पनीबाट भएको हो ।

आम जनताहरु वीच छाला सम्बन्धि सचेतना जगाउने उद्देश्यले सञ्चालन गरिएको यो क्यअष्ब िऋबmउबष्नल मा छालाको हेरचाह कसरी गर्न सकिन्छ भन्ने जानकारी दिनुको साथै कलेजमा अध्ययनरत विद्यार्थीहरु वीच लुकेर बसेका अन्य प्रतिभामा समेत ध्यान दिइएको
थियो ।

कार्यक्रम सञ्चालनको दौरानमा आएका विभिन्न सुझावहरुलाई मध्ये नजर गर्दै यस कार्यक्रमलाई जानकारीमा मात्र सिमित नराखी मनोरञ्जनमा पनि केन्द्रित बनाउँदै लगिने शोचका साथ कम्पनीले ँबअभ या तजभ अयििभनभ९ँइत्ऋ० क्भबकयल ज्ञ को समाप्ति गरेको थियो ।

तपाईको प्रतिक्रिया