प्रदेश १ मै पहिलोपटक द ग्रेट लस्सीवाला !

ईटहरी । गर्मीको याम शुरु भएसँगै चिसो मौसम,कोल्ड ड्रिङस र शित्तल खानेकुराको खोजी सबैलाई हुने गर्छ । यहि कुरालाई मध्यनजर गरी सुनसरीको ईटहरीमा प्रदेश १ मै पहिलोपटक द ग्रेट लस्सीवाला अर्थात लस्सी हाउस सञ्चालनमा आएको छ । गोकियो हस्पिटालिटी अन्र्तगत ईटहरीका शिक्षासेवी तथा ब्यबसायी पृथ्वी पराजुलीले ईटहरी ६ बिराटनगर लाईनमा लस्सीवाला सञ्चालनमा ल्याएका हुन । लस्सीका पारखीहरुलाई लस्सीवाला खुलेपछि राहत महशुष भएको छ ।

म्याङगो,बनाना,मसाला र स्पेशल फ्लेवरमा लस्सी पाउने सञ्चालक पराजुलीले बताएका छन । पराजुलीले ईटहरीमा स्कील क्याम्पस,कफी शप लगायत सञ्चालनमा ल्याएका छन ।

 

 

तपाईको प्रतिक्रिया

Loading…