पैसा ठिक्क पार्नुस नयाँ कम्पनीको आईपी आउँदै

काठमान्डाैं / असोज २१ गते बाट सानिमा जर्नल इन्स्योरेन्स कम्पनीको आइपीओ निष्कासन हुने भएको छ। कम्पनीले १०० रूपयाँ अंकित दरका ३० करोड रूपयाँ बराबरको ३० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ।यस कम्पनीको आइपीओ निष्कासन को कर्मचारीको लागि १ लाख ५० हजार बराबरको को लागि छुट्याइएको छ । यसै गरी मियुचल फण्डको लागि १ लाख पचास हजार कित्ता) र सर्वसाधारणको लागि बाँकीको २७ लाख पचास हजार कित्ताको लागि निवेदन दिन सकिन्छ।

लगानीकर्ताले १० कित्ता देखि १०० कित्ता सम्म आवेदन दिन सक्छन। बिक्री प्रबन्धकको काम NIC ACE capital ले गर्ने छ। हाल यस कम्पनीको चुक्ता पुर्जी ७० करोड रहेको छ
भने आइपीओ निष्कासन पछि १ अर्ब पुग्ने छ।

तपाईको प्रतिक्रिया