यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

मोरङ / मोरङको सुन्दरहरैंचा विराटचोक स्थित पूर्वाञ्चल ल्यूव आयल प्रा.ली.(PLO) मा बाबा विश्वकर्माको पुजाको अवसरमा धार्मिक विधि पूर्वक पुजा आराधना भव्य रुपमा सम्पन्न गरिएको छ । पिएलओका संचालक तथा सम्पूर्ण कर्मचारीहरुको सहभागितामा पूजा आराधना गरी सामुहिक रुपमा टिका प्रसाद ग्रहण गरी कम्प्युटर, मेशिन, औजार, सवारी साधन लगायतको पुजा आराधना गरि ज्ञान विज्ञान र शिपका भगवान बाबा विश्वकर्माको श्रद्धापूर्वक सम्झना गरिएको कम्पनीले जनाएको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

सामुदायिक वनद्धारा गरिव तथा विपन्नलाई खाट वितरण

सुन्दरहरैँचा बजार अनुगमन : भेटियाे सडेगलेको मासु

बडादशैंको अवसर सँगै सुन्दरहरैंचामा सामूहिक दुर्गापूजा

विद्यालय पढ्ने अशक्त बालबालिकालाई टेलिभिजन

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

मदरल्याण्ड तथा न्यू पेगडा विजेता

रोयलकाे पेन्टर्स मिट सम्पन्न

सुन्दरहरैँचा नगरपालिकालाइ शिक्षकहरुले दिए ध्यानाकर्षण सहितको माग पत्र

गोठगाउँमा अागलागी : विधुत सट भएर आगलागी भएकाे अासंका

रोजगारीको अवसर तथा सम्भावना स्वदेशमै छ : भोलेश्वर दुलाल

तपाईको प्रतिक्रिया