घट्यो सुनको मूल्य

काठमाठौं / बसुनको मूल्य आज त्यसबाट एक सय रुपैयाँ घटेर ५८ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य केही घटेपनि चाँदीको मूल्य भने यथावत छ । चाँही हिजो पनि सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया