आज ह्वात्तै बढ्यो सुनको मुल्य


काडमाण्डौ / नेपाली बजारमा गएको बिहिवार यता सुनको मुल्य स्थीर रहेको सुनको मुल्य आज ह्वात्तै बढेको छ । यस अघि ५८ अजार ८ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सय रुपैयाले बढेर ५९ हजार २ सय रुपौयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महाँसंघले जनाएको छ ।

त्यसैगरि आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ । आत जेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने आज स्थीर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयामा कारोबार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…