काडमाण्डौ / नेपाली बजारमा गएको बिहिवार यता सुनको मुल्य स्थीर रहेको सुनको मुल्य आज ह्वात्तै बढेको छ । यस अघि ५८ अजार ८ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सय रुपैयाले बढेर ५९ हजार २ सय रुपौयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महाँसंघले जनाएको छ ।
त्यसैगरि आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ । आत जेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।
चाँदीको मुल्य भने आज स्थीर रहेको छ । आज चाँदी प्रतितोला ७ सय २० रुपैयामा कारोबार भईरहेको छ ।