आज बढ्यो सुनको मूल्य

काठमाडौँ / आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापवाल सुन प्रतितोला २०० रूपैयाँले बढेर ९५ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।यस्तै तेजावी सुन तोलामा ९५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ आज घटेको छ । आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर १२ सय ३० मा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया