आज फेरि बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?


काठमाडौं / नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य उकालो लागेको छ । आज सुन तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया