आजको सुन चाँदीको मुल्य यस्तो छ

काठमाडौँ। साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य घटेको छ । सोमबार प्रति तोला ५४ हजार ४ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै चांदी तोलामा ५ रुपियाँले घटेर प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३० रुपैयाँ कायम गरेको छ।

तपाईको प्रतिक्रिया

Loading…