इटहरी / पूर्वकै सुन्दर शहर सुनसरीको इटहरीमा सेन्ट्रल मार्ट नामक ग्रोसरी स्टोरको आज सोमबारबाट औपचारिक उद्घाटन भएको छ । इटहरीको केन्द्रविन्दु अर्थात् चौकमै रहेको १० तले बिल्डिङ्ग सेन्ट्रल प्लाजाको पहिलो तलामा खुलेको मार्टको उद्घाटन सेन्ट्रल प्लाजा इटहरीका अध्यक्ष राजेश श्रेष्ठ र उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले गरेका छन् ।
सिनेफ्ला...
इटहरी / सुनसरी ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजाले सेन्ट्रल मार्ट संचालनमा ल्याउने भएकाे छ । इटहरी मुख्य चाेकमै रहेको १० तल्ले सपिङ्ग मलको पहिलाे तलामा मंसिर दाेस्राे सातादेखी औपचारिक शुभारम्भ गरि मार्ट संचालनमा ल्याउने तयारी रहेकाे मलका अध्यक्ष राजेश श्रेष्ठले बताए । श्रेष्ठका अनुसार मलमा भ्रमण गर्ने ग्रहकहरूकाे माग अनुरूप सुपथ मुल्यमा उत्कृष्ठ...
ईटहरी / सुनसरीको ईटहरीस्थित सेन्ट्रल प्लाजामा रहेको सिने फ्लेक्समा सरस्वती पुजाको अबसरमा हरेक चलचित्रको टिकट खरिदमा २५ प्रतिशत छुट अफर सार्बजनिक भएको छ । सो हलमा चलिररहेका जुनुसुकै चलचित्रको टिकट खरिदमा सो छुटको ब्यबस्था गरिएको जनाईएको छ ।
सेन्टर प्लाजाको आकर्षणकाे रूपमा सिने फ्लेक्स रहेकाे छ । सुविधा सम्पन्न यस हलमा दैनिक नेपाली, हिन्दी तथा अङ्...
इटहरी । सुनसरीको इटहरी स्थित मुख्य चौकमा रहेको सेन्ट्रल प्लाजा अहिले धेरैका लागि आकर्षक किनमेलको गनतब्य बनिरहेको छ । दश तल्ले सुविधासम्पन्न .प्लाजामा ग्राहकहरूको समेत दिन प्रतिदिन आकर्षण बढिरहेको देखिन्छ । दश तल्ले प्लाजाका दश आकर्षण यस्ता रहेका छन् ।
१. होटेल बरण्डा
सेन्टर प्लाजामा रहेको होटेल बरण्डा यसको एउटा आकर्षण हो । १५ करोड भन्दा बढी लगानी...
इटहरी / इटहरी स्थित सेन्ट्रल प्लाजामा मेलान्ज स्टोरकाे तेस्रो शाखाकाे शुभारम्भ भएकाे छ । कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले शनिबार एक कार्यक्रमकाबीच सेन्ट्रल प्लाजामामा रहेको मेलाञ्ज स्टोरकाे उद्घाटन गरेका हुन् । ग्राहकहरूले सस्ताे तथा स्तरिय मल्टिब्रान्डका लत्ता कपडा तथा फेसनका सामानहरू खरीद गर्न सकिने उदे...
ईटहरी । सुनसरीको ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजा दोस्रो बर्षमा प्रबेश गरेको छ । सोही अबसरमा त्यहि सञ्चालित सिनेफ्क्लिक्सले भारी छुट प्रदान गरेको छ । कुनैपनि चलचित्रको एउटा टिकट, किटक्याट बार र पपकन मात्र १ सय ८५ रुपैयामा उपलब्ध गराउने सञ्चालक सिद्धार्थ श्रेष्ठले बताएका छन । चाडपर्व समेत नजिकिएको अबस्थामा यहि असोज ८ गते बार्षिकोत्सवका अबसरमा सो अफ...
इटहरी / ग्राहकहरुको मागलाई मध्यनजर गर्दै इटहरी सेन्ट्रल प्लाजा स्थित हाेटल भरण्डाले थकाली खानाको सेवा सुरु गरेको छ । ढिकीमा कुटेको चामल, जाँतोमा दलेको मुस्ताङ्गी दाल मुस्ताङबाट मगाइएकाे दाल, मुस्ताङकै टिम्बुर, मुस्ताङकै फापरको पीठो, कोदोको पीठो आदि प्रयोग गरेर तयार गरीएकाे खानामा अकबरे खोर्सार्नी, चार पाँच प्रकारका अचार चटनी, गुन्द्रुक भटमासको ...
ईटहरी । सुनसरीको ईटहरीमा पहिलोपटक वल्र्ड अफ वाफ्ल्सको स्वाद भित्रयाईएको छ । ईटहरीको सेन्ट्रल प्लाजाले सो स्वाद पुवमै पहिलोपटक भित्रयाएको हो । बेल्जियम, नेदरल्याण्ड लगायतका देशमा चर्चित र मीठो परिकार वाफल्स ईटहरीमा समेत उपलब्ध गराउन थालेको सेन्ट्रल प्लाजाका सञ्चालक सिद्धार्थ श्रेष्ठ बताउँछन । सो वाफल्स शप निकै व्यस्त समेत देखिन थालेको छ ।
...
ईटहरी । सुनसरीको ईटहरीमा रहेको सेन्ट्रल प्लाजाले सप्ताहब्यापी बिभिन्न कार्यक्रम गरी (फन वीक) मनाउने भएको छ । यहि फागुन १९ देखि २५ सम्म बिभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको प्लाजाका सञ्चालक सिद्धार्थ श्रेष्ठले जानकारी दिएका छन ।
आइतबार देखि सुरु हुने फन वीकमा कल्चर डान्स,विभिन्न ब्याण्डको लाइभ म्युजिक शो,बिट बक्स,लगायतका कार्यक्रमका साथ...
ईटहरी । सुनसरी ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजामा के के सुबिधा छन भन्ने कौतुहलता धेरैलाई हुनसक्छ । बजारको चोकमै रहेको १० तल्ले सपिङ्ग मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तराष्ट्रिय ब्रान्डका पसलहरु रहेका छन् । सेन्ट्रल प्लाजाको ग्राउण्ड फ्लोरमा ईमार्ट मोबाईल शोरुम, नेक्सट पेज बुटिक, ईन्जिन रेडिमेड पसल, वायर हाउस (रेडिमेड), एचईन कलेक्सन...