घट्यो सुनको मूल्य

काठमाडौं / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुन प्रतितोला ७० हजार र तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को भन्दा आज तोलामा एक सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य भने प्रतितोला ८ सय ४५ रुपैयाँ नै कायम छ ।

सुनको मूल्यमा वृद्धि

काठमाडौँ / मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ६९ हजार ८०० कायम भएको महासङ्घले जनाएको छ । मङ्गलबार छापावाला सुन प्रतितोला रु ६९ हजार २०० मा खरीद बिक्री भएको थियो । त्...

सुनको भाउ बढ्यो , हेर्नुस यस्ताे छ आजको मुल्य

काठमान्डाैं / भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ । तेजा...