विराट एक्स्पाे २०७६ हुने

माेरङ / विराटनगरकाे शंकरपुर मार्गमा अागामी माघ २७ देखि फागुन ४ गते सम्म उद्योग संगठन माेरङकाे अायाेजनामा अन्तर्राष्ट्रिय स्तरकाे विराट एक्स्पाे २०७६ भव्य रुपमा हुने भएको छ । प्रदेश नं. १ काे अाैधाेगिक एंव व्यापारिक गतिविधि लाई चलायमान बनाई अार्थिक गतिविधि र विकासमा टेवा पु- याउन अायाेजना गर्न लागिएको विराट एक्स्पाेकाे सफलताले प्रदेशकै गाैरव र प्रति...