गुणस्तरीय प्रविधिसहित ‘इनर्जी ड्रिङ्क्स’मा अब्बल रिलायबल ग्रुप अफ कम्पनी

काठमाडौं / केही बर्षअघि मात्र नेपालमा उत्पादन हुनेगरी गुणस्तरीय प्रविधिसहित स्थापित इनर्जी ड्रिङक्स कम्पनीले अब्बल यात्रा तय गरेको छ। विभिन्न मुलुकबाट चर्को मुल्यमा भन्सार तिरेर, छलेर ल्याइने विभिन्न इनर्जी ड्रिङ्क्सलाई विस्थापित गर्दै सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा कम्पनी स्थापित गरी रिलायबल ग्रुप अफ कम्पनीले भियतनामी गुणस्तरमा रेड ब्लु, बदाम...