मोटरहेड खरिद गरेका तुलाधरले जिते १ लाख रुपैयाँ

काठमाडौं । मोटरहेड ब्राण्डको बाइक खरिद गरेका सुवेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ नगद जित्न सफल भएका छन् । मोटरहेड ब्राण्डका लागि नेपालको एकमात्रै आधिकारिक वितरक एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.ले गत दसैं, तिहार, छठको अवसरमा ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको थियो । सोही अफर अवधिमा बाइक खरिद गरेका उनले सोमबार भएको ‘लक्की ड्र’मार्फत एक ल...

मोटरहेडका परिमार्जित दुई मोटरसाइकलप्रति ग्राहक आकर्षण : टेक्कन आर २५० र एमएच १५०

काठमाडौं / नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । केही ...

नेपाली बजारमा मोटरहेडको टेक्कन आर २५० सार्वजनिक

काठमाडौं । मोटरहेड ब्राण्डको मोटरसाइकलका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता एसजी ग्रुप अन्तर्गतको एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमबीच टेक्कन आर २५० बाइक सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे, एलए...

धादिङ र मन्थलीमा खुल्यो मोटरहेड मोटरसाइकलको सोरुम

काठमाडौं / मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरको छ । आज आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो । धादिङमा अवस्थित टोनिया ट्रेडिङ एन्ड कन्सर्नले मोटरहेड सोरुमको रुपमा कार्य प्रारम्भ गरेको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत...

मोटरहेड बाइकको अर्को थ्रीएस सोरुम अब बुटवलमा

बुटवल / बुटवलको तिलोत्तमामा मोटरहेड बाइकको नयाँ सोरुम लुम्बिनी टु ह्विलर्स शुभारम्भ भएको छ । नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का अध्यक्ष जीवन अधिकारीको प्रमुख आतिथ्यतामा सोरुम उद्घाटन गरिएको हो । कार्यक्रममा नाटुका प्रदेशस्तरीय पदाधिकारी, मिडिया सहकर्मी र स्थानीय व्यक्तिहरुको सहभागिता थियो । सो अवसरमा नाटु अध्यक्ष अधिकारीले युवा वर्गको रो...

मोटरहेड स्पोर्ट्स बाइकको मूल्य बढ्यो , यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं / नेपाली बजारमा उपलब्ध मोटरहेडको स्पोर्ट्स मोडलको मूल्यमा वृद्धि गरिएको छ । नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले यो बाइकको मूल्य वृद्धि भएको बताएको छ । अफरोड र रोड गरी दुई भर्सनमा उपलब्ध मोटरहेड बाइकको मूल्यमा ८ हजार र ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । अब अफरोड टायरयुक्त स्पोर्ट्स मोडलको मूल्य ३ लाख ६८ हजार र ...

काठमान्डाैं स्थित बालाजुमा मोटरहेडको थ्रीएस शाखा उद्घाटन

काठमाडौं / मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले ग्राहक सामू आफ्नो पहुँच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । एसजी अर्गनाइजेसन अन्तर्गत मोटरहेड ब्रान्डका मोटरसाइकल तथा स्पेयर पार्ट्सको अवलोकन र प्रयोगका लागि ग्राहकहरुलाई अझै सहज होस् भन्ने उद्देश्यका साथ सो ...