स्वास्थ्य सामाग्री वितरण गर्दै बराह ग्रुपले मनायाे आफ्नो २६ औं बार्षिकोत्सव

धरान / कोरोनाको संक्रमण समुदाय स्तरमै बढ्दै जादा सबै क्षेत्र तहस नहस भएका छन् । कोरोनौ कारण नेपालीहरुको मौलिक पर्व खुलेर मनाउन पाएका छैनन भने मौलिक चाडपर्व खुलेर मनाउन नपाउदा व्यवसायीहरुको समेत व्यवसाय चल्न नस्क्दा व्यवसायी प्रतिष्ठानहरु समेत धरासायी बन्दै गएको छ । धरानमा आधा दर्जन भन्दा ठुला व्यवसायिक प्रतिष्ठान र अधिकांश साना व्यवसायीहरुसमेत कोरो...