बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरान/व्यवसायिक फड्को मार्दै सैयौलाई रोजगारी प्रदान गर्दै आएको बराह ग्रुप अर्थात बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले २५ औ बर्ष गाठ भव्यतासाथ मनाउने भएको छ । व्यवसायिक सफलतासंगै व्यवसाय सञ्चालनमा सैयौ युवा युवतीहरुलाई स्वरोजगार प्रदान गर्दै व्यापार व्यवसायबाट कमाएको केही मुनाफा सामाजिक कार्यमा समेत खर्चिदै आएको प्रा.लि.ले सधै प्रत्येक बर्ष बर्ष ५ गते ...

बराह बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न

धरान / बराह बचत तथा ऋण सहकारी संस्थाले दश बर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको छ । संंस्थाले आज धरानमा १० औ बार्षिकोत्सवका अवसरमा आयोजित साधारणसभामा आर्थिक बर्ष ०७५÷०७६ मा १ करोड २४ लाख १६ हजार ९ सय ७८ खुद नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको छ । धरान २ गीत मन्दिरमा भएको बार्षिक साधारण सभाका अवसरमा सस्थाका अध...