बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने
धरान/व्यवसायिक फड्को मार्दै सैयौलाई रोजगारी प्रदान गर्दै आएको बराह ग्रुप अर्थात बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले २५ औ बर्ष गाठ भव्यतासाथ मनाउने भएको छ । व्यवसायिक सफलतासंगै व्यवसाय सञ्चालनमा सैयौ युवा युवतीहरुलाई स्वरोजगार प्रदान गर्दै व्यापार व्यवसायबाट कमाएको केही मुनाफा सामाजिक कार्यमा समेत खर्चिदै आएको प्रा.लि.ले सधै प्रत्येक बर्ष बर्ष ५ गते ...