पुर्वाञ्चल ल्यूव आयलका कर्मचारी कोरोना मुक्त भए पछि कम्पनीमा भव्य स्वागत ( तश्विरहरु सहित )

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल ल्यूव आयल प्रा.ली. का कर्मचारी प्रकाश मण्डल कोरोनाबाट संक्रमित भएर निको भए पछि उनलाई कम्पनीमा भव्य स्वागत गरिएको छ । मण्डल कम्पनीको मार्केटिङ गर्ने क्रममा पश्चिम नेपालको भ्रमणमा गएका थिए । मार्केटिङको काम सकेर फर्कदा कोरोना संङ्क्रमण भएको संङ्खा लागेर पिसिआर टेन्ट गर्दा उनको रिपोर्ट पोजेटिभ आए...

कृषि तथा औद्योगिक विकासका लागि विराट एक्स्पो २०७६

माेरङ / मोरङको विराटनगर महानगरपालिका स्थित शंकरपुर मार्गमा फाल्गुन २ गते देखि विराट एक्स्पाे २०७६ भव्य रुपमा आयोजना हुदैंछ । उद्योग संगठन माेरङको आयोजनामा फाल्गुण १० गते सम्म एक्स्पो संचालन हुनेछ । आर्थिक समृद्धिको मुल आधार , कृषि पर्यटन, उधोग र व्यापार भन्ने नाराका साथ औद्योगिक तथा सुन्दरनगरीका रुपमा परिचित विराटनगरमा साझेदारीको अवधारणा अनुरुप...

यस्ताे रह्याे पिएलओकाे विश्वकर्मा पूजा ( तस्विरहरू)

मोरङ / मोरङको सुन्दरहरैंचा विराटचोक स्थित पूर्वाञ्चल ल्यूव आयल प्रा.ली.(PLO) मा बाबा विश्वकर्माको पुजाको अवसरमा धार्मिक विधि पूर्वक पुजा आराधना भव्य रुपमा सम्पन्न गरिएको छ । पिएलओका संचालक तथा सम्पूर्ण कर्मचारीहरुको सहभागितामा पूजा आराधना गरी सामुहिक रुपमा टिका प्रसाद ग्रहण गरी कम्प्युटर, मेशिन, औजार, सवारी साधन लगायतको पुजा आराधना गरि ज्ञान विज्ञा...