तिरूपती अटाे सिटीले ल्यायाे ‘मेघा एक्स्चेन्ज अफर’

इटहरी / इटहरीमा रहेकाे यामाहाको आधिकारीक डिलर तिरूपती अटाे सिटीले 'मेघा एक्स्चेन्ज अफर' ल्याएकाे छ । तीन दिन सम्म चल्ने साे मेघा एक्सचेन्जमा कुनै पनि कम्पनिकाे बाइकमा बजार मुल्य भन्दा १५ हजार बडी मुल्याङ्कन गरि एक्सचेन्ज गरिने व्यवस्था रहेकाेे छ । एक्स्चेन्ज अफरमा ७ हजार सम्मकाे नगद छुट, फ्रि एक्सेसरिज् र अन् द स्पाेट फाइनान्सकाे सुविधाका साथै ...

यामाहा एक्स्चेन्ज अफर अब इटहरीमा पनि

इटहरी / इटहरीमा रहेकाे यामाहाको आधिकारीक डिलर तिरूपती अटाे सिटीले नयाँ वर्ष २०२० काे अवसरमा यामाहा एक्स्चेन्ज अफर ल्याएकाे छ । इटहरीकाे पश्चिम लाइनमा रहेकाे यामाहा साे-रूम अगाडी एक्स्चेन्ज अफरमा ७ हजार सम्मकाे नगद छुट, फाइनान्सकाे सुविधा र अाकर्षक पुरस्कारहरूकाे समेत व्यवस्था रहेकाे छ । पाैष १४ गते देखि १७ गते सम्म चल्ने साे एक्स्चेन्ज अफरमा कुन...