इटहरी । पूर्वकै पहिलो डिपार्टमेन्ट स्टोर गोरर्खा डिर्पाटमेन्ट स्टोर र तिरुपति अटो सिटीको संयुक्त आयोजना गोरखा डिपार्टमेन्ट स्टोरका ग्राहकको लक्की ड्र सार्वजनिक गरिएकाे छ । दुई हजार भन्दा वढीको सामान किन्ने ग्राहकहरुलाई उपलव्ध गराइने कुपनबाट वार्षिक रुपमा लक्कि ड्र गर्दै पुरस्कार वितरण गर्ने गरिएको हो ।
यस पटकको लक्कि ड्र अन्तरगत मोरङ विराटनगरका...
इटहरी / कोरोना भाइरस सँग लड्न सरकारले लक डाउन जारी गरेको छ । सरकारले देशवासीलाई घर बाट बाहिर नजान आदेश जारी गरेपछि अहिले सिङ्गो देशवासी घर भित्रै रहेका छन् । घरभित्र रहने र व्यापार व्यवसायहरू बन्द गर्ने सरकारले आदेश दिएपछि अहिले आम नागरिकको घरमा अत्यावश्यक सामाग्रीहरू अभाव हुँदै गएको छ । त्यसैले यति बेला इटहरी र धरानका स्थानीय सरकारले भने निजी क्षे...
ईटहरी । प्रदेश १ कै पहिलो गोरखा डिर्पाटमेण्ट स्टोर अब हप्तामा सातै दिन खुल्ला हुने भएको छ । ग्राहकहरुको पहिलो रोजाईमा रहेको गोरखा डिर्पाटमेन्ट सातामा एक दिन बन्द हुँदै आएको थियो ।
सुनसरीको ईटहरी, धरान, मोरङको बिराटचौक,पथरी र झापाको दमकबाट सेवा प्रदान गरिरहेको सो होटल सातै दिन खुल्ला हुने भएपछि ग्राहकहरुलाई किनमेलका लागी थप सहज हुने भएको छ । डिर...
इटहरी । सुनसरीको ईटहरीमा नेपाल भ्रमण बर्ष २०२० लाई समेत लक्षित गर्दै सञ्चालनमा आएको गोरखा होटलले ग्राहकहरुको मन जित्न थालेको छ । प्रदेश १ को केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाइ लक्षित गर्दै गोरखा होटल संचालनमा ल्याएको संचालक बलराम आचार्य बताउँछन । पारिवारिक बाताबरण र मनमोहक दृश्याबलोकनका लागि समेत उपयुत्त...
इटहरी / केही वर्ष यता पूर्वको केन्द्रबिन्दु इटहरी लगायत प्रूर्वका प्रमुख शहरहरुमा होटेल व्यवसायमा उच्च लगानी भएको छ । खासगरी पूर्वका धरान, इटहरी , बिराटनगर, दमक, बिर्तामाेड लगायतका क्षेत्रहरूमा होटल ब्यावसाय फस्टाउँदोे छ ।
यसैक्रममा सुनसरीको इटहरीमा गोरखा होटल सञ्चालनमा आउने भएको छ । पुर्वको केन्द्रको रुपमा तिब्र बिकास भइरहेको इटहरीको मुख्य च...
इटहरी । नजिकिदै गरेको दशैंको अवसरमा गोरखा डिपार्टमेन्ट स्टोरले विभिन्न छुट योजना सार्वजानिक गरेको छ । यो योजना गोरखा डिपार्टमेन्ट स्टोरका सबै शाखाहरू इटहरी, धरान, बिराटचोक, पथरी र दमक शाखाले विशेष छुट दिने भएका हुन् ।
दसैको समयमा बढी किनमेल हुने भएकाले ग्राहकको सुविधाका लागि विशेष छुटको व्यवस्था मिलाइएको गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलरा...