एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरुको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको संख्यामा उल्लेख्य वृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रि...

एनआईसी बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडाैं / एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई daraz अनलाईनमा रहेको Big Mart बाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र daraz बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म dar...

एनआईसी एशिया बैंकद्वारा औषधी उपचार वापत बीमा रकम पाए पश्चात दंग पूर्णिमा

बिराटनगर / एनआईसी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहक महानुभावलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार वापतको बीमा दावी रकम रू. ६१,५२९ हस्तान्तरण गरेकाे हो । कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रबन्धक शंकर सुवेदी, उप–प्राद...

एनआईसी बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खातामा उच्च ब्याजदर सँगै २१ लाखको बीमा सुविधा

काठमाडौं / एनआईसी एशिया बैंकले न्यू सुपर चमत्कारिक मुद्धती खातामा सर्वाधिक उच्च ब्याजदर सँगै २१ लाखको बीमा सुविधा ल्याएको छ । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप योजनामा उच्च ब्याजको साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बीमा सुविधा प्रद...

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक निक्षेप योजना

इटहरी / एनआईसी एसीया बैंकले नयाँ खाता योजना सार्वजानीक गरेको छ । बैंकले ’न्यु सुपर चमत्कारिक योजना’ ल्याएको हो । बैंकका अनुसार यस योजना अन्तर्गत खाता खोल्ने ग्राहकले २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने छन् । ग्राहकलाई सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष ...