एन आई सीले धम्काउने कर्मचारी लुकायो

मोरङ / तपाई एन आई सी एसिया बैङ्कबाट ऋण खादै हुनुहुन्छ ? सावधान तपाईँको ब्यावसायमा बैकले सेक्यूरेटी पढाउला ! त्यति गर्दा पनि ऋण नउठे बैङ्कले ऋण उठाउन दादागिरी शैलीमा कर्मचारी पठाउला ! अनि तपाईँको समाजमा रहेको चरित्रमा दाग लाग्ला ! यो पथरी शनिश्चरे शाखाले पछिल्लो समयमा ऋण उठाउन चालेको शैली हो । शाखाले कुनै पनि परिचय नखुल्ने कर्मचारी पठाउने र धम्काउने...

सूर्यविनायक नगरपालिकामा खुल्याे एनआईसी एशिया बैंकको विस्तारित काउन्टर

काठमाडौं । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक नगरपालिकामा विस्तारित काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त नगरपालिकाको कार्यालय परिसरमा आइतबारदेखि सो शाखा सञ्चालनमा ल्याएको बताएको छ । यो सँगै बैंकको विस्तारित शाखा संख्या ९३ वटा पुगेको छ । विस्तारित काउन्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा...

कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंकको जुनसुकै शाखाबाट किस्ता तिर्न सक्ने

काठमाडौँ । एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत कर्मचारी सञ्चय कोषका ऋणीहरूले साँवा ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन् । यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी यस बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ । कोषका ऋणीहरूले आफुलाई पायक पर्ने यस बैंकको शाखा पुगी ...

एनआईसी एशिया बैंकले फोटो प्रतियोगिता गर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूका लागि ‘फोटो–पात्रो २०७८’ नामक फोटो प्रतियोगिता सार्वजनिक गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मुल नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले आफ्ना ग्राहक एवं अन्य महानुभावहरूसँग रहेको फोटो खिच्ने कौशलको कदरस्वरूप २०७८ को क्यालेण्डरमा वहाँहरूले कैद ...

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको संचालकमा अग्रवाल नियुक्त

काठमाडाैं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.को संचालक समितिको बैठकले विभोरकुमार अग्रवाललाई संचालकमा नियुक्त गरेको छ ।संचालक अग्रवालले कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदवहाली समेत गरेका छन् । अग्रवालको अनुभवबाट आगामी दिनमा संस्थाले आफ्नो उद्देश्य प्राप्तिमा उच्चतम प्रगति हासिल गर्ने विश्वास...

एनआईसी एशिया बैंकद्धारा २० प्रतिशत लाभांश दिने

काठमाडौं । एनआईसी एशिया बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकको संचालक समितिको बैठकले १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश कर वापत दिने निर्णय गरेको हो । राष्ट्र बैंकले स्वीकृति दिएपछि सेयरधनीले सो लाभांश पाउने छन् । अहिले बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ । बैंकले सेयरधनीलाई १ अर्ब ८४ करोड रुपैया...