एनआईसी एशिया बैंकद्वारा ७.७५ प्रतिशत ब्याजदरमा नयाँ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा लोन अगेनेष्ट सेयरको आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहक महानुभावहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई उचित पहिचान गरी बैंकले बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा य...

एनआईसी एशिया बैंकको भाइबर कम्युनिटीमार्फत क्वीजमा भाग भई पुरस्कार जित्ने मौका

काठमाडौँ । एनआईसी एशिया बैंकले समयअनुकुल ग्राहकमैत्री विशेष योजनाहरू ल्याउने क्रममा आकर्षक पुरस्कारले भरिपूर्ण एनआईसी एशिया क्वीज योजना सार्वजनिक गरेको छ । यस बैंकका ग्राहक तथा अन्य महानुभावहरूले यस बैंकको भाइबर कम्युनिटीमार्फत सोधिने प्रश्नको सही जवाफ दिई यस योजनामा सहभागी हुन सक्नुहुनेछ । यस मार्फत २०७७ भाद्र २५ देखि आश्विन १५ गतेसम्म हरेक दुई ...

एनआईसी एशिया बैंकको क्रेडिट कार्डबाट इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सक्ने

काठमाडौं । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री उत्कृष्ट योजना ल्याउने क्रममा आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई शून्य ब्याजदरमै विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको जनाएको छ । योजनामार्फत ग्राहकले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्ने सुविधाको लाभ उठ...

एनआईसी एशिया बैंक र सिजी मोटोकर्पबीच समझदारी

काठमाडाैं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा. लि.बीच बैंकलाई फाइनान्सिङ पार्टनर बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्...

एन आई सी एशिया बैंकको घर, सवारी र व्यवसाय कर्जाको आकर्षक योजना

इटहरी / ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ लाखौं ग्राहकको मन जित्द आएको यस एन आई सी एशिया बैंकले अतुलनीय र असीमित सुविधाहरुले भरिपूर्ण नयाँ योजनाहरु ल्याउने क्रमलाई निरन्तरता दिँदै आएको छ । अर्को सुपर चमत्कारिक योजना अन्तर्गत घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । आम ग...

एनआईसी एशिया बैंकद्वारा ३० लाखको घातक रोग बीमा दावी रकम भुक्तानी

काठमाडौँ  । एनआईसी एशिया बैंकले ग्राहक महानुभावहरू माझ ल्याएको अतुलनीय तथा असिमित सुविधा भएको चमत्कारिक तथा सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोग उपचार बीमा वापत यस बैंकका दुई जना ग्राहक महानुभावहरूलाई १५ लाख प्रतिव्यक्तिका दरले ३० लाख रुपैयाँको बीमा रकम भुक्तानी गरेको छ । चमत्कारिक बचत खाता ‘डायमण्ड’ श्रेणीमा खाता खोल्नु भएका नवलपरासीस...

एनआईसी एशिया बैंकका ऋणीहरूलाई छुट

काठमाडाैं । एनआईसी एशिया बैंकले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता, ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट दिने जनाएकाे छ । बैंकका ऋणीहरूलाई परेको नकारात्मक असरको मूल्यांकन गर्दै उत्तरदायी बैंकिङ्ग अभ्यासलाई थप मजबुद पार्दै बाचौं र ब...

एनआईसी एशिया बैंकमा अनलाईनमार्फत खाता खोल्न थप सहज

काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई कम गर्न नेपाल सरकारले लकडाउन जारी गरिरहेका बेला एन आई सी एशिया बैंकले घरमै बसी अनलाईन खाता खोल्न चाहनेहरुको सेवा तथा सुविधाको लागि खाता खोल्ने प्रक्रियालाई थप सहज तथा ग्राहकमैत्री बनाएको छ । यस विषम परिस्थितिमा समेत अनलाईन खाता खोल्ने ग्राहक महानुभावहरूको संख्यामा उल्लेख्य वृद्घि भइरहेको अवस्थामा बैंकले प्रक्रि...

एनआईसी एशिया बैंकको भित्ते तथा टेबल पात्रो सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०७७ सालको विविध सूचनाहरु उल्लेखित भित्ते तथा टेबुल पात्रो सार्वजनिक गरेको छ । विश्वव्यापी कोरोना भाइरस महामारीविरुद्ध सबै लागिरहेका बेला विशेष सुरक्षा अपनाई बैंकको थापाथलीस्थित कर्पोरेट कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले पात्रो सार्वजनिक गरेका हुन् । बैंकले नेपालका ...

एनआईसी बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १० प्रतिशत छुट

काठमाडाैं / एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई daraz अनलाईनमा रहेको Big Mart बाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र daraz बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म dar...