झापामा नयाँ ग्यास उद्योग सञ्चालनमा

सुरुङ्गा (झापा) २५ मङ्सिर । रु १५ करोड रुपैयाँको लागतमा झापामा आजबाट नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ । ऊर्जासंकट भइरहेको बेला झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो । नेपाल सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेण्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्या...

जलविद्युत्मा संयुक्त लगानी गर्न बङ्गलादेशको प्रस्ताव

काठमाडौँ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गरेको छ । पन्ध्र हजार मेगावाट क्षमताको विद्युत् उत्पादन पु¥याएको अवसरमा बङ्गलादेशको राजधानी ढाकामा आयोजित विशेष समारोहमा सहभागी हुन बङ्गलादेशको भ्रमण गर्नुभएका ऊर्जा मन्त्री जनार्दन शर्मासँगको भेटमा सो प्रस्ताव गरिएको हो । ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने वा नेपालमा उत्प...

जलवायु कोषबाट दुई अर्ब अनुदान

काठमाडौँ । एसियाली विकास बैंकले २५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादनका लागि रु दुई अर्बभन्दा बढी अनुदान उपलब्ध गराउने भएको छ । नेपालको ऊर्जा आवश्यकता र मागलाई दृष्टिगत गरी सौर्य ऊर्जा प्रवद्र्धनका निम्ति बैंकले जलवायु कोषबाट उक्त रकम प्रदान गर्ने घोषणा गरेको हो । बैंकले आज यहाँ पत्रकार सम्मेलन गरेर सन् २०१८ सम्ममा उक्त क्षमताको सौर्य ऊर्जा उत्पा...

हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ, २० मङ्सिर । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मूल्य समायोजन गरी आन्तरिक उडानका लागि प्रतिलिटर रु ९४ बाट रु ८६ बनाइएको छ । यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिहजार लिटर ८३१ अमेरिकन डलरबाट घटाएर ७५० अमेरिक...

उपल्लो मादीको उत्पादन पुसको दोस्रो साता राष्ट्रिय प्रशारणमा जोडिने

पोखरा, १७ मङसिर । कास्कीको सिल्दजुरे गाविसमा निर्मित उपल्लो मादी जलविद्युत आयोजनाबाट उत्पादित २५ मेगावाट विद्युत पुसको दोस्रो साता राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ । आयोजना स्थलमा आज गरिएको सञ्चारकर्मीसहितको स्थलगत अवलोकनका क्रममा आयोजनाका अध्यक्ष विजयबाबु मल्लले निर्माणको काम लगभग अन्तिम चरणमा पुगिसकेका कारण पुसभित्र लेखनाथ नगरपालिकास्थित सव...

‘बलेफी ए’ आयोजनाको निर्माण सुरु

काठमाडौँ, २८ कात्तिक । विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ । हुवानिङ डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारवटा बैंकको सहवित्तीयकरणमा रु चार अर्ब २५ करोड लगानी गर्ने सम्झौतासमेत भइसकेको छ । प्रालिका प्रबन्ध निर...

दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्र्याक’मा सुरु गरिने : निर्देशक तामाङ

खोटाङ, २३ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मङ्गलबार खोटाङ आउनुभएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसी...

तमोर जलाशययुक्त जलविद्युत परियोजनाबाट करिब डेढ सय घर प्रभावित हुने

पाँचथर, १६ कात्तिक । सात सय ६२ मेगावाट क्षमताको तमोर जलशाययुक्त जलविद्युत् परियोजनाका कारण तमोर नदी किनारका करिब डेढ सय घर परिवार विस्थापित हुने भएका छन् । पिनासीघाट, माझीटार, नक्कलेघाट, लुबुघाट क्षेत्रमा बसोबास गर्दै आएका माझी र केही तामाङ घर परिवार प्रभावित हुने देखिएको छ । परियोजनाको लागि नदीमा बाँध निर्माण गरिएपछि ती बस्तीहरु डुबानमा पर्नेछन् ।...

काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समिति गठन

ताप्लेजुङ, ८ कार्तिक । ताप्लेजुङमा निर्माण हुन लागेको काबेली ‘तेस्रो’ हाइड्रोपावर सरोकार समितिको हालै गठन भएको छ । नेपाल सरकार विद्युत विकास समितिले करिव तीन वर्षको समय लगाएर भर्खरै भौगोलिक अवस्थाको सर्भे सम्पन्न गरे संगै आयोजनालाई अघि बढाउन आयोजना प्रभावित क्षेत्रका सरोकारवालाको भेलाले सरोकार समितिको गठन गरेको हो । उक्त आयोजना प्रभावित खेवाङ, प...

लसुनगञ्जवासी अध्याँरोबाट मुक्त

सुरुङ्गा(झापा) १६ असोज । झापाको दुर्गम र पछाडि पारिएको कुमरखोद –३ का एक सय २५ घर परिवारले बल्ल विजुली वत्तीबाल्न पाएका छन् । संसद पूर्वाधार विकास कोषको १५ लाख रुपैयाँको लागतमा कुमरखेद – ३ को लसुगञ्जमा विद्युतलाईन विस्तार गरिएपछि त्यहाँका स्थानीयवासीले विजुली वत्ती बाल्न पाएका हुन् । आज आयोजित एक कार्यक्रमकाबीच सामान्य प्रशासन मन्त्री केशवकुमार वुढा...