कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने

काठमाडौँ, ३० असार । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई ...

छिट्टै चिनियाँ इन्धन नेपाल आउने

भक्तपुर, २४ असार । आपूर्तिमन्त्री गणेशमान पुनले बजारमा कालोबजारी बढेकाले यसलाई रोक्न सरकार अग्रसर रहेको बताउनुभएको छ ।  रफत सञ्चार क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले इन्धनको अभाव पूरा गर्न सक्दो प्रयास भइरहेको बताउँदै चीनसँगको इन्धन सम्झौतापछि नेपाली राजनीतिमा छुट्टै तरङ्ग उत्पन्न भएको जिकिर गर्नुभयो । सो सम्झौताले अन्तिम रुप लिइसक...

ग्यासको भण्डारण क्षमता बढाउन निर्देशन

काठमाडौँ, २१ असार । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले कम्तीमा तीन महिनाका लागि पुग्ने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको चार घन्टा लामो बैठकमा आपूर्तिमन्त्री गणेशमान पुनसहितसँगको छलफलपछि सो निर्देशन दिइएको हो । सो विषयमा समितिले सोमबार पनि छलफ...

जोमसोममा हावाबाट विद्युत् उत्पादन

मुस्ताङ, ४ असार । जिल्ला सदरमुकाम जोमसोममा हावाबाट बिजुली उत्पादन गर्ने प्रयास सफल भएको छ । बुद्ध पावर प्रालि पोखराको प्रयासमा साढे एक किलोवाट क्षमताको विद्युत् उत्पादन भएको हो । हावाको गतिको आधारमा उत्पादन बढ्दै जाने कम्पनीले दाबी गरेको छ । मदानी प्रकृतिकै पङ्खा राखेर विद्युत् उत्पादन सुरु गरिएको कम्पनीका निर्देशक पुस्कर तिमिल्सिनाले जानकारी दिनुभ...

अब दैनिक नौ घन्टा मात्र विद्युत्भार कटौती

काठमाडौँ, २३ जेठ । नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय एक घन्टा घटाएको छ ।  यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा विद्युत्भार कटौती गर्दै आएको थियो । नदीमा जलप्रवाहको क्रम बढेका कारण क्रमशः विद्युत्भार कटौतीको समय घटाउँदै लगिने प्राधि...

युद्धस्तरमा चिलिमेका आयोजना

रसुवा / चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन र माथिल्लो सान्जेनको निर्माण कार्यले गति लिएको छ । भूकम्प र भारतको नाकाबन्दीका कारण समस्यामा परेको आयोजना पछिल्लो समयमा निर्माण कार्यलाई द्रुतरुपमा अघि बढाइएको हो । निर्माण सामग्रीको अभाव हुन दिइएको छैन । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजना विवादको घेरामा फसिरहेको बे...

बूढीगण्डकी डुबान क्षेत्रमा सडक खनिँदै, ‘अहिलेकै गतिमा आयोजना बन्न नसक्ने’

काठमाडौँ / राष्ट्रिय गौरवको प्राथमिकताको सूचिमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना अहिलेकै ढाँचा र गतिमा जाने हो भने बन्नै नसक्ने धारणा संसदीय समितिमा आज पेस गरिएको छ । मुलुकभित्र निर्माणका लागि प्रस्ताव गरिएको ऊर्जासम्बन्धी ठूला आयोजनामध्ये विस्तृत अध्ययन गरी तत्कालै अघि बढाउन सकिने आयोजनाको सूचिमा बूढीगण्डकीलाई अग्रपङ्क्तिमा राखेर हेरिँदै आएको थि...

चिलिमे बल्लअगाडि बढ्यो : तामाकोसी जस्ताकाे तस्तै

रमेश लम्साल / काठमाडौँ - गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण निर्माण कार्य रोकिएका आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको माथिल्लो सान्जेन र सान्जेनको काम तीव्ररुपमा अगाडि बढेको छ । यस्तै राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोसीको काम पनि ...

१ सय ३२ केभिए प्रशारण लाइनको काम अन्तिम तयारीमा

पाँचथर / झापाको दमकदेखि फिदिमको थापाटारमा निर्माणधिन् स्टेशनमा १ सय ३२ केभिए प्रशारण लाइनको काम अहिले अन्तिम चरणमा पुगेको छ । यो प्रशारण जडान गरिएपछि पाँचथरमा विद्युत नियमित हुने भएको छ । हाल ३३ केभिए प्रशारण लाइनले जिल्लामा धानेको छ । नेपाल विद्युत प्राधिकरण फिदिम सव स्टेशनका प्रमुख टंक तामाङका अनुसार अहिले झापाको दमकदेखि इलामको गोदकसम्म १ सय ३२ क...

अघि बढ्ने भयो राहुघाट आयोजना

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादित रहँदै आएको राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट क्षमतामा अगाडि बढाउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बिहीबारको बैठकले ३२ मेगावाट क्षमतामा थप आठ मेगावाट थप गरी सो आयोजनालाई पूर्ण क्षमतामा अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणको निर्णयपछि म्याग्दीमा निर्माणाधीन सो आयोजनाको क्षमतासँगै ल...