साहस ऊर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं / आज आइतबार साहस ऊर्जाकाे आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आईपीओ ६ असाेजमा बिक्री खुला गरेको थियाे । कुल आईपीओमध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ...

न्यादी हाइड्रोपावरले २२ करोडको आइपीओ निस्कासन गर्ने

काठमाडौं / न्यादी हाइड्रोपावरले यही १५ असोजदेखि सर्वसाधारणका लागि साढे २२ करोड बराबरको आइपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले २२ लाख ५० हजार कित्ता आइपीओ निस्कासन गर्ने भएको हो । कम्पनीले कुल निस्कासन गर्ने सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५ ...

एचआईडीसीएलको साढे तीन करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्री खुला

काठमाडौं / हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले साढे तीन करोड कित्ताभन्दा बढी शेयर लिलाम बिक्री खुला गरेको छ । बिहीबार ७ असोजदेखि कुल तीन करोड ६२ लाख २९ हजार सात सय २४ कित्ता सेयर लिलामी खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार सात सय २४ कित्ता र संस्थापक समूहको तीन करोड ३० लाख कित्ता सेयर लिला...

साहस ऊर्जाको ७० लाख कित्ता आईपीओ खुल्यो, आजबाट आवेदन दिन सकिने

काठमाडौं / साहस उर्जा लिमिटेडले आजबाट साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको जनाएको छ । कुल सेयरमध्ये २ लाख १० हजार कित्ता (३ प्रतिशत) सेयर कर्मचारीका लागि र ३ लाख ५० हजार कित्ता (५ प्...

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं /  रुरु जलविद्युत परियोजनामा लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । लाभांश वितरण तथा १५औं र १६औं वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले ७ असोजमा बुक क्लोज गर्ने भएकाले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीको वार्षिक साधारणसभा १६ असोजमा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हु...

साहस ऊर्जा लिमिटेडको आईपीओ आउँदै

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नै भएको छ ।कम्पनीले असोज ६ गतेदेखि सर्वसाधरणका लागि ७० लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन गर्न लागेको जनाएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ निष्काशन तथा खुल्ला गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरक...

साहस ऊर्जाले ५ असोजदेखि ७० करोडको आईपीओ बिक्रीमा ल्याउने

काठमाडौं / साहस ऊर्जाले आगामी ६ असोजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६ असोजदेखि सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता शेयर साम...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले उकालो

काठमाडाैँ / साताको पहिलो कारोवार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २८८७.५० विन्दुमा आइपुगेको छ । गत बिहीबार नेप्से ०.६२ अंक घटेर २८७५.९७ विन्दुमा झरेको थियो । आज भने नेप्से ११.५१ अंक बढेको हो । आजकाे सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १७ हजार ५६९ कित्ता सेयर खरि...

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार चार सयको हातमा १० कित्ता सेयर

काठमाडौं / तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) सेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४...

नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

काठमाडौं / साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुई स...