साहस ऊर्जा लिमिटेडको आईपीओ आउँदै

काठमाडौं । साहस ऊर्जा लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नै भएको छ ।कम्पनीले असोज ६ गतेदेखि सर्वसाधरणका लागि ७० लाख कित्ता साधारण सेयर आइपीओ निष्कासन गर्न लागेको जनाएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ निष्काशन तथा खुल्ला गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरक...

साहस ऊर्जाले ५ असोजदेखि ७० करोडको आईपीओ बिक्रीमा ल्याउने

काठमाडौं / साहस ऊर्जाले आगामी ६ असोजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ६ असोजदेखि सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर एक सय अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ । कम्पनीको निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता शेयर साम...

प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले उकालो

काठमाडाैँ / साताको पहिलो कारोवार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ११.५१ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २८८७.५० विन्दुमा आइपुगेको छ । गत बिहीबार नेप्से ०.६२ अंक घटेर २८७५.९७ विन्दुमा झरेको थियो । आज भने नेप्से ११.५१ अंक बढेको हो । आजकाे सेसनमा १ करोड ११ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको १७ हजार ५६९ कित्ता सेयर खरि...

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार चार सयको हातमा १० कित्ता सेयर

काठमाडौं / तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) सेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल सेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४...

नेप्सेको सुधार टिकेन, ४४ दशमलव १८ अंकको गिरावट

काठमाडौं / साताको तेस्रो दिन म‌ंगलबार सेयर बजारमा पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बजार ४४ दशमलव १८ अंकले घटेर बन्द भएको हो । सोमबार बजार १६१.९४ अंकले उकालो लागेको थियो । नेप्सेकाअनुसार २२४ कम्पनीका १ करोड ५० लाख ८२ हजार कित्ता सेयर किनबेच हुँदा सात अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज दुई स...

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं / सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए । सेयर बजार निरन्तर ओ...

४० मिनेट बन्द पछि सुचारु भएको नेप्से १०८ अंकले घट्यो

काठमाडौँ / उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो । नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । नेप्सेको अनुसार कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो । नेप्से १४७.३१ बिन्दुले अर्थात् ५.०३ बिन्दुले ओरोलो लागेर दुई...

तेह्रथुम पावर कम्पनीको आइपिओ खुला

काठमाडौँ / तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आजबाट बिक्री खुला भएको आइपिओ भदौ १३ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म माग बमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २३ गतेसम्म शेयर निष्काशन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ । कम्पनीले रु एक सय अङ्कितका दरले ८ लाख कित्ता शेयर निष्...

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

काठमाडौँ / मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ जना...

लिखु हाइड्रोपावरको आइपिओ खुल्दै

ओखलढुङ्गा । ओखलढुङ्गा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले ६२ करोड ५० लाखको सेयर निष्कासनको तयारी गरेको छ । यो मध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी रहने ५० प्रतिशत सर्वसाधारणले पाउनेछन् । ३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प...