काठमाडौं / काठमाडौंका ठूला विद्यालयहरुले पाठ्यक्रमकै अंशका रुपमा विद्यार्थी भ्रमणमा लगानी गर्न थालेका छन् । सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई अमेरिका भ्रमणमा लैजाँदा यूल्लेन्स स्कुलले हर्ष ब्यक्त गरे । यूलेन्स स्कूलमा अध्ययनरत ४२ हाई स्कूल विद्यार्थीहरु जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्र...
काठमाडौँ । सगरमाथाको चुचुरोमा मौसम र आरोही समूहको तालमेल थिएन, तैपनि आरोहीको भीड उत्तिकै थियो । वसन्त ऋतुको यो यामसँगै बा¥ह पटक सगरमाथाको सफल आरोहण गर्ने कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा केही हतास भए, जतिखेर उनी क्याम्प ३ बाट ‘समिट’ का लागि अघि बढ्दै थिए । मे २३ तारिखका दिन क्याम्प ३ बाट माथि वेगले हावा चलेको थियो ।
क्याम्पमा बढी हावा चल्दा...
दोहा, कतार । कतार एयरवेजले आफ्नो बार्षिक आपतकालिन अभ्यास ‘डेल्टा ओरेक्स २०१७’ सफलतापूर्वक सम्पन्न गरेको छ । आपतकालिन ‘साइम्यूलेशन’ अभ्यासमा हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआइए) नजिकको समन्द्रलाई क्र्यास साइटका रुपमा प्रयोग गरिएको थियो ।
योजनाबद्ध आपतकालिन साइम्यूलेशन कतार एयरवेजको बार्षिक प्रक्रिया तथा सुरक्षा अभ्यास अन्तर्गत पर्छ । आपतकालिन सुविधाको ...
झापा । सन् २०१६ को तुलनामा यसवर्ष पूर्वीनाका काँकरभिट्टा हुँदै नेपाल भित्रिने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । गतवर्ष जनवरीदेखि अप्रिलसम्ममा करिब दुई हजार पर्यटक यो नाकाबाट नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा तीन हजार ६०० पर्यटक भित्रिएको काँकरभिट्टास्थित पर्यटन कार्यालयले जनाएको छ ।
गतवर्षको तुलनमा यस वर्ष पर्यटकको आगमनमा वृद्धि भएको छ भन्द...
कतार । कतार एयरवेजलाई सन् २०२२सम्मका लागि फिफाको आधिकारिक पार्टनर तथा अफिसियल एयरलाइन घोषित गरिएको छ । कतार एयरवेजद्वारा निकट भविस्यमा आयोजना हुने फिफा कन्फिडरेशन कप २०१७, फिफा वल्र्ड कप रसिया २०१८, फिफा क्लब वल्र्ड कप, फिफा वमेन्स वल्र्ड कप र २०२२ फिफा वल्र्डकप कतार प्रायोजन गरेको जानकारी दिइएको छ ।
हरेक खेलमा २ बिलियन भन्दा बढी दर्शक अनुमान गरि...
लमजुङ । जिल्लाका विभिन्न गाउँ पर्यटकले भरिभराउ भएका छन् । नयाँ वर्ष मनाउन आएका पर्यटकले ती गाउँ पर्यटकले भरिभराउ भएका हुन । घलेगाउँ, काउलेपानीलगायत गाउँमा घरबास, प्राकृतिक दृष्यावलोकका लागि पर्यटक आउन थालेका छन् । घलेगाउँमा बिहीबार मात्रै दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव आशवीर गुरुङले बताउनुभयो । उहाँले आएका पर्यटकल...
पोखरा । नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर पर्यटकको निकै चहलपहल देखिएको छ । नेपालमा २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ का अवसरमा यसअघि खचाखच भरिएकोमा पुनः नेपाली नयाँ वर्षका कारण पोखरामा पर्यटकलाई होटल नै पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
आन्तरिक पर्यटकले जेनतेन थेग्द...
भैरहवा । आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलार्ई कामबापतको ६० करोड पाँचलाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नत...
काठमाडौँ, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ए ३३०–२०० विमान खरिद गर्ने भएको छ । उक्त विमान खरिदका लागि निगम र अमेरिकन कम्पनी एएआरबीच आज खरिद सम्झौता भएको छ । निगमकातर्फबाट महाप्रबन्धक सुगतरत्न कंशाकार र एएआरका प्रमुख दीपक शर्माले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार दुवै विमान सन् २०१८ को ‘अप्रिल’ र ‘मे’ भित्र आइसक्ने म...
पाल्पा, १० चैत । कालीगण्डकीले टापु आकारमा घेरेको खैरेनी वन क्षेत्र प्राकृतिकरुपमा निकै सुन्दर र मनमोहक देखिन्छ । यसको प्राकृतिक सुन्दरताले बालबालिका, युवायुवती या बूढापाका सबैको मनलाई लोभ्याइरहेको हुन्छ । उत्तर र दक्षिण दिशाबाट कालीगण्डकीले टापु आकारमा खैरेनी वनलाई घेरेको यो प्राकृतिक दृश्य नियाल्दै मनमा धेरैले प्रकृतिसँगै रमाउँदै आनन्दको अनुभूति ल...