सुन्दरहरैंचा / माेरङकाे सुन्दरदुलारी उद्योग बाणिज्य संघको छैठौैं बार्षिक साधारण सभाले जिवन ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका छ । गछियामा शनिबार सम्पन्न छैठौँ बार्षिक साधारण सभाबाट प्रथम उपाध्यक्षमा लुवराज आचार्य,उपाध्यक्षमा राजेन्द्रप्रसाद धमला, महासचिवमा खड्गबहादुर श्रेष्ठ ,सचिवमा रमेश थापा साथै कोषाध्यक्षमा बद्रि पेस्कार चयन ...
इटहरी / नेपाली युवा उद्यमी मञ्च सुनसरी अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । मञ्चको तेस्रो साधारण सभाले आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको इमिडियट पास्ट प्रेसिडेन्टमा कुमुद निरौला, फस्ट भिपि एडमिन चेयरमा चन्द्र देवकोटा, सेकेन्ड भिपि फाइनान्स चेयरमा सिद्धार्थ श्रेष्ठ, मेम्बरसिप चेयरमा आकाश दुलाल, मिडिया चेयरमा सि...
काठमाडौं । प्रतिकिलो चिनीको मूल्य १० रुपैयाँले वृद्धि भएको छ । ९५ रुपैयाँ रहेको चिनी १० रुपैयाँले बढेर १०५ पुगेको हो । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनीको भाउ बढेको हो । नेपालमा चिनीको माग धान्न भारतबाट चिनी ल्याउने गरिएको छ ।
चिनीको मूल्य वृद्धि भए पनि व्यापारीले आफूखुसी चिनी बिक्री गर्दै आएका छन् । अहिले चिनीको मूल्य १० रुपैयाँले...
इटहरी / चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टिल इन्डट्रिज ले मोरङको सुन्दरहरैचाकाे बलियामा आफ्नो आठौँ बिक्री शाखा संचालनमा ल्याएकाे छ । इटहरी तथा आसपासका क्षेत्रहरूलाई लक्षित गर्दै हुलासले सो शाखाको शुभारम्भ गरेको हुलास स्टिलका मुख्य बिक्री व्यवस्थापक (चिफ अफ सेल्स) अशोक सिंहले बताए । सिंहले पूर्वमा विराटनगर, बिर्तामोड तथा इटहरीमा ते...
विराटनगर / प्रिमियर वायर्सले इलेक्ट्रीसियन मिट सम्पन्न गरेको छ । विराटनगर स्थित इन्द्रेणी पार्टी प्यालेसमा “सबैको साथ सबैको विश्वास” मूल नाराकासाथ इलेक्ट्रीसियन मिट २०७९ सम्पन्न भएको हो । २०० जना भन्दा बढी इलेक्ट्रीसियनहरु उपस्थिति रहेको सो कार्यक्रममा उद्योगद्वारा उत्पादित प्रिमियर ब्रान्डका केबुलका विशेषता, प्राविधिक जानकारी, उद्योग र इलेक्ट्रीसि...
इटहरी / ३६ एमएम समूह (क्याटोगरी)मा नेपाल गुणस्तर चिह्न प्रमाणपत्र प्राप्त गर्न सफल पहिलो नेपाली कम्पनी प्रिमियर स्टिलले पूर्वी नेपालबाट आफ्नो उत्पादनको बिक्री वितरण प्रारम्भ गरेको छोटो अवधिमा नै आम जनमानसहरूको विश्वास जित्न सफल भएको छ । अहिलेसम्मकै सबैभन्दा आधुनिक र उन्नत प्रकारको जापानी प्रविधिको फलामे डन्डीको उत्पादन गर्दै आएको स्टिल गुणस्तरीय उत...
विराटनगर । पूर्वको गौरव सप्तकोशी सिमेन्टले नेपाल गुणस्तर मान्यता प्रमाणपत्र प्राप्त गर्न सफल भएकाे छ । सप्तकोशी सिमेन्ट प्रा.लि. लाई नेपाल गुणस्तर विभागले मान्यताप्राप्त NS/ISO 9001:2015 र NS/ISO 140001:2015 को प्रमाणपत्र प्रदान गरेको हो ।
गुणस्तरमा निरन्तर विकाश, प्रभावकारिता र वतावरणको दिगो विकाशलाई आफ्नो प्रायबाची बनाउँदै आएको सप्तकोशी सिमेन...
इटहरी / इटहरीमा लेडिज वेयरहरुको ब्राण्ड बेसमार्कको आउटलेट सन्चालनमा आएको छ । इटहरी ६ स्थित पेरिश टाेलमा हङकङेली ब्राण्ड बेसमार्कको आउटलेट सन्चालनमा आएको हो । इटहरी निवासी महिला व्यवसायी याम कुमारी गुरूङले आउटलेट सन्चालनमा ल्याएकी हुन् ।
लेडिज वेयरका जुत्तादेखि टोपीसम्म सबै किसिमका पोशाकहरु आउटलेटमा उपलब्ध छन् । बेसमार्कको @१ औँ आउलेटको रुपमा इटह...
काठमाडौं / नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले महत्वपूर्ण आर्थिक मुद्दामा सरोकारवाला एकै ठाउँमा हुनुपर्ने बताएका छन् ।आफूलाई भेट्न पुगेका नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगकाे भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमानि यमनकारी निकाय अलगअलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दि...
झापा / झापाकाे दमकमा डिजिटल पेन्टसकाे ‘डिजिटल मिट’ सम्पन्न भएकाे छ। दमक स्थित काक्त्यानी होटलमा दमक नगरपालिका तथाआसपासका क्षेत्रहरूमा कृयाशिल रङ्कर्मीहरूकाे उपस्थिती रहेकाे थियाे । कार्यशालामा रङको गुणस्तर, रङले स्वस्थ्य मा पार्ने प्रभाव, रङकर्मिको हकहितका बिषय, नयाँ उत्पादनहरुको जानकारी लगायतका बिषयहरूमा जानकारी प्रदान गरिएकाे सिओओ मणी कुमार आचार्...